दिगो मानव जीवनयापन र अधिकारबाट बंचित गरिएकाहरुको विकास
•पछाडी पारिएका जन समुदाय विशेषत महिला तथा बालबालिकाहरुको पोषण र स्वास्थ्य सेवाको पहुँच निर्माण गर्ने ।
• विविध खालका आयमुलक कार्यहरुको लागि स्थान विशेष उपयोगी सिपहरुको प्रशिक्षण ।
• स्थानीय समुदायलाई प्राकृतिक श्रोतहरुको दिगो ब्यबस्थापनमा प्रशिक्षीत तुल्याउने ।
•समुदायमा आधारीतथ संस्था तथा सिविस कार्यकर्ताहरुको ब्यबशायिक एवं संस्थागत क्षमताको सबलीकरण गर्ने ।
मानव अधिकार तथा सामाजिक न्यायको पर््रवर्द्धन
•जनसमुदायमा मानव अधिकार र यसको संरक्षण सर्ंवर्द्धनमा उनीहरुको भुमिकाको बारेमा जनचेतना जगाउने ।
• बाल श्रम विरुद्द तथा निकृष्ट प्रकारका बाल श्रम अन्त्यका लागि विविध गतिविधीहरु संचालन गर्ने ।
• महिला र बालबालिकाविरुद्दको हिंसाको विरुद्दमा विभिन्न कार्यहरु गर्ने
• सम्पर्ुण्ा सामाजिक आर्थिक एवं राजनैतिक क्षेत्रमा महिला र बालबालिकाहरुको मानव अधिकारको संरक्षण तथा सर्ंवर्द्धन गर्न वकालत गर्ने ।
• लैंगिक न्याय, भेदभावरहित तथा अधिकारमुखि कार्यप्रणलीहरुको पर््रवर्द्धन गर्न कार्य गर्ने ।
सामाजिक परिचालन
• ग्रामिण तथा पछाडी पारिएका मानिसहरु र समुदायमा आधारित संघ संस्थाहरुलाई विकासका गतिविधीहरुको योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मुल्यांकन गर्न सबलिकरण तथा परिचालन गर्ने ।
• केन्द्रीय तथा स्थानीय तहमा विकास संचार स्थापना गर्न सथानीय नागरिकहरु तथा समुदायमा आधारित संघ संसथ्ाहरुको नेतृत्व क्षमता विकास गर्ने ।
• सबै खाले समाजिक भेदभाव र अन्यायका विरुद्द खास गरी महिला तथा बालबालिका विरुद्द हुने हिंसा, बाल श्रम शोषण र महिला तथा बालबालिकाको बेचबिखन विरुद्द समुदायलाई परिचालन गर्ने ।
• दिगो मानवीय जीवन यापन तथा मानव अधिकार पर््रवर्द्दनमा आफ्नो भुमिकाको बारेमा जनचेतना जगाउने ।
•नेपाललाई बाल मैत्री राष्ट्रको रुपमा बिकास गर्न सामाजिक परिचालन गर्ने ।
|