सिविस
समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका
परिचयकरण
सिविस -समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका) सन् १९९३ डिसेम्बर २ तारिखका दिन स्थापना भएको एक गैर सरकारी संस्था हो । सिविस नेपाल अधिराज्यभरी काम गर्ने गैर राजनितिक, गैर धार्मिक सामाजिक तथा मानव अधिकारबादी संस्था हो । यसले नेपालमा मात्र नभइ विश्वमा नै शान्ति र मानव अधिकारको पक्षमा आवाज उठाउँछ ।
[more]
परिदृश्य
परिलक्ष्य उद्देश्य
सुरक्षीत जीवनयापन, बालमैत्री समाज तथा विकासका अवसर र प्रतिफलहरुमा जनताको समान पहुँचयुक्त सामाजिक न्याय, स्वच्छ र सुन्दर वातावरण असमानता, महिला बालबालिकाविरुद्दको हिंसा, समाजिक भेदभावको विरुद्द तथा मानवअधिकार र सामाजिक न्यायको सम्मानको पक्षमा सामुदायिक परिचालनका दिगो मानव जीवनयापन र अधिकारबाट बंचित गरिएकाहरुको विकास
Copyright © 2005 CWISH (Children-Women In Social Service and Human Rights) . All rights reserved.